विपद्मा सधैं जुट्छ पाँचथर, पुस्तौंदेखि श्रमदानको संस्कार
ekantipur.com · Fri Aug 21 11:10:34 GMT 2026

विपद्मा सधैं जुट्छ पाँचथर, पुस्तौंदेखि श्रमदानको संस्कार
पुस्तौंदेखि सार्वजनिक काममा एकजुट हुने परम्परा विपद्का बेला अझै जीवित, बाढीपहिरोले बाटो र पुल बगाउँदा आफैं जुट्छन् गाउँले
Read full story at source (ekantipur.com)