अजोभस्टलमा यूक्रेनी सैनिकहरू लुकेर बसेका र अन्तिमसम्म लड्न तयार रहेको दावी
arthadabali.com · Sun May 08 16:01:49 GMT 2022
रूस नियन्त्रित शहर मारियुपलमा रहेको अजोभस्टल स्टील कारखानामा यूक्रेनी सैनिकहरू लुकेर बसेको बताइएको छ । रूसी सेनाका गतिविधि नियालीरहेको यूक्रेनी सैनिकले रुसी सेनाबाट प्रतिशोधको डरले आत्मसमर्पण गर्न नसकेको आइतबार बताएका छन् ।
“हामी, मारियुपोलको वरपर रहेका सबै सैनिक कर्मचारीहरू, रूसी सेनाले गरेका युद्ध अपराधहरूलाई प्रत्यक्ष देखेका छौं । हामी साक्षी छौं । आत्मसमर्पण एउटा विकल्प होइन किनभने रूसले हाम्रो जीवनको कुनै प्रवाह गर्दैन,” अजोभ रेजिमेन्ट गुप्तचर अधिकारी इया सामोलेन्कोले भने ।
Read full story at source (arthadabali.com)