रास्वपाले विस्तार गर्यो केन्द्रीय सचिवालय
himalpress.com · Fri Aug 21 11:48:05 GMT 2026

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सचिवालय विस्तार गरेको छ।
पार्टी कार्यालय बनस्थलीमा बसेको रास्वपा केन्द्रीय समिति बैठकले केन्द्रीय सचिवालयमा ११ जनालाई मनोनयन गर्ने निर्णय गरेको हो।
Read full story at source (himalpress.com)