'दूरसञ्चार प्राधिकरणले १५ दिनभित्र फैसला कार्यान्वयन नगरे अवहेलनामा कारबाही !'
lokaantar.com

सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले नेपाल दूरसञ्चार प्राधिकरणका कार्यकारी अध्यक्ष र पदपूर्ति समितिलाई अदालतको आदेश पालना गर्न १५ दिने अन्तिम म्याद (अल्टिमेटम) दिँदै कडा ताकेता पत्र पठाएको छ ।
निर्देशनालयले पठाएको पत्रमा भनिएको छ, बारम्बार पठाइएका ६ वटा निर्देशनात्मक पत्रहरूको उपेक्षा गर्नु र सम्मानित अदालतले दिएको आदेश बेवास्ता गर्नु भनेको स्वतन्त्र न्यायालयविरुद्ध चुनौती दिएको मानिनेछ ।
Read full story at source (lokaantar.com)