बजारमा तीजको माहौल, बालुवाटारमा मेला (तस्बिरहरू)
khabarhub.com · Fri Aug 21 11:56:32 GMT 2026

काठमाडौं – भदौको सुरूआतसँगै बजारमा हरितालिका तीजको माहौल देखिन थालेको छ । तीजका लागि किनमेल गर्नेको चहलपहल बढेको छ ।
महिलालाई उद्यमशीलता र स्वरोजगारतर्फ प्रेरित गर्ने उद्देश्यले काठमाडौँमा २३औँ तीज फेस्टिभल तथा ‘सृजनशील उद्यमी मेला २०८३’ सुरू भएको छ ।
Read full story at source (khabarhub.com)