कार्यकारी सदस्य श्रेष्ठ पाकिस्तान प्रस्थान
neplays.com · Fri Aug 21 12:01:00 GMT 2026
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) की कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठ शुक्रबार पाकिस्तानको इस्लामाबाड प्रस्थान गरेकी छन् ।
राखेपको प्रतिनिधिका रुपमा दक्षिण एसियाली ओलम्पिक काउन्सिल (एसएओसी) को बैठकमा सहभागी हुन श्रेष्ठ पाकिस्तान प्रस्थान गरेकी हुन् ।
Read full story at source (neplays.com)