सर्वोच्चले गर्यो वायु सेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
baahrakhari.com · Fri Aug 21 12:05:13 GMT 2026

काठमाडौं । सर्वोच्च अदालतले नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति बदर गरिदिएको छ । न्यायाधीश सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालको संयुक्त इजलासले श्रेष्ठको नियुक्ति बदर गरेको हो ।
मन्त्रिपरिषद्को २०८३ असार ३० को निर्णय अनुसार, श्रेष्ठ नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष पदमा नियुक्त भएका थिए । उनको नियुक्तिविरुद्ध उपेन्द्रबहादुर कार्कीले रिट दिएका थिए ।
Read full story at source (baahrakhari.com)