‘अग्रगामी मोर्चा’ को मधेस प्रदेशस्तरीय बैठक सम्पन्न
ratopati.com · Fri Aug 21 12:08:44 GMT 2026

जनकपुरधाम । ‘अग्रगामी मोर्चा’ को मधेस प्रदेशस्तरीय बैठक जनकपुरमा सम्पन्न भएको छ। शुक्रबार जनता समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्यमा बैठक सम्पन्न भएकाे हाे ।
बैठकले विभिन्न ९ वटा राजनीतिक दलहरू सम्मिलित बैठकले मोर्चाको प्रदेश समिति गठन, जिल्ला समिति गठनको जिम्मेवारी बाँडफाँट तथा आगामी रणनीतिक भेला र कार्यक्रम तय गरेको छ।
Read full story at source (ratopati.com)