रास्वपामा विभाग प्रमुख मनाेनीत : न्यौपाने र जैरु बाहेक सबै पुराना अनुहार
ratopati.com · Fri Aug 21 12:07:51 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले ६ वटा केन्द्रीय विभाग प्रमुख मनोनीत गरेको छ । शुक्रबार बसेको केन्द्रीय समिति बैठकले विभाग प्रमुख मनोनीत गरेको हो ।
पार्टीको सङ्गठन विभाग प्रमुखमा प्रमोद न्यौपाने मनोनीत भएका छन्। अन्तर्राष्ट्रिय सम्बन्ध विभागमा शिशिर खनाल, सार्वजनिक सेवा तथा जन गुनासो व्यवस्थापन विभागमा विजय जैरु, जनस्वास्थ्य विभागमा डा. तोसिमा कार्की, पूर्वाधार विभागमा निशा डाँगी, अर्थ विभागमा लिमा अधिकारी आचार्य र प्रशिक्षण विभाग उपप्रमुखमा कमल सुवेदी मनोनीत भएका छन् । मनोनीत हुनेमा सङ्गठन विभाग र जन गुनासो विभाग प्रमुख बाहेक सबै पुराना हुन्।
Read full story at source (ratopati.com)