सर्वोच्चले किन बदर गर्यो महेश्वरभक्त श्रेष्ठलाई निगमको कार्यकारी अध्यक्ष बनाउने सरकारको निर्णय ?
lokaantar.com

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को कार्यकारी अध्यक्षमा ८० वर्षीय महेश्वरभक्त श्रेष्ठलाई नियुक्त गर्ने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएको छ।
न्यायाधीशद्वय सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालको संयुक्त इजलासले ६५ वर्षको उमेर हद नाघिसकेका श्रेष्ठलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय कानूनविपरीत र 'प्रथम दृष्टि'मै त्रुटिपूर्ण रहेको ठहर गर्दै बदरको आदेश गरेको हो ।
Read full story at source (lokaantar.com)