ऋणपत्र निष्कासनमा पनि आईपीओजस्तै दुई विधि, एक अर्ब पुँजी अनिवार्य
ratopati.com · Fri Aug 21 12:15:00 GMT 2026

काठमाडौँ । ऋणपत्र निष्कासनका लागि एक अर्ब पुँजी अनिवार्य हुने भएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सार्वजनिक गरेको ‘ऋणपत्र दर्ता तथा निष्कासन नियमावली, २०८३’ को मस्यौदामा यस्तो प्रस्ताव गरिएको हो।
नेपालको पुँजी बजारमा संस्थागत ऋणपत्र बजारलाई थप व्यवस्थित, पारदर्शी र लगानीकर्तामुखी बनाउने उद्देश्यसहित नयाँ नियमावलीको मस्यौदा सार्वजनिक गरिएको सेबोनले जनाएको छ।
Read full story at source (ratopati.com)