गाँजा खेतीलाई वैधानिकता दिन सरकार सकारात्मक, गृहसँग समन्वय गरेर प्रक्रिया अघि बढाउने अर्थमन्त्रीको संकेत
nepalviews.com · Fri Aug 21 12:11:31 GMT 2026

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गाँजाको व्यावसायिक उत्पादन तथा औषधिजन्य प्रयोगलाई कानुनी दायरामा ल्याउने विषयमा सरकार सकारात्मक रहेको बताएका छन् ।
शुक्रबार राष्ट्रिय सभाको बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले गाँजा खेतीलाई व्यवस्थित र नियन्त्रित रूपमा अघि बढाउन आवश्यक कानुनी व्यवस्था गर्न अर्थ मन्त्रालयले सहजीकरण गर्ने बताए ।
Read full story at source (nepalviews.com)