‘मुसुमुसु हाँसिदेऊ’का गायक शान नेपालमा, पशुपतिदेखि मःमसम्मको योजना
nepallive.com · Fri Aug 21 12:13:54 GMT 2026

काठमाडौं – चर्चित भारतीय गायक शान्तनु मुखर्जी ‘शान’ सांगीतिक प्रस्तुतिका लागि शुक्रबार काठमाडौं आइपुगेका छन्।
ठमेलस्थित क्लब नोभामा शनिबार राति आयोजना हुने कार्यक्रममा प्रस्तुति दिन उनी नेपाल आएका हुन्। शान यसअघि सन् २०११ मा नेपाल आएका थिए।
Read full story at source (nepallive.com)