कांग्रेस अनुशासन समितिले भन्यो- पार्टी र नेतृत्वको गरिमामा आँच पुर्याउने जो कोहीको छानबिन हुन्छ
ekantipur.com · Fri Aug 21 12:13:30 GMT 2026

कांग्रेस अनुशासन समितिले भन्यो- पार्टी र नेतृत्वको गरिमामा आँच पुर्याउने जो कोहीको छानबिन हुन्छ
समितिले नेता डा. शशांक कोइरालाको संयोजकत्वमा भएको भनिएको भेला र त्यहाँ पूर्वसभापति शेरबहादुर देउवालाई ‘सभापति’ कै नेमप्लेट राखेर गरिएको स्वागतका विषयमा प्रश्न उठाएको छ ।
Read full story at source (ekantipur.com)