नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त
baahrakhari.com · Fri Aug 21 12:13:34 GMT 2026

काठमाडौं । नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त भएका छन् । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा महेताले उनलाई पद तथा गोपनीयताको सपथ गराएकी छन् ।
दन्त चिकित्सक तथा अर्थोडोन्टिक्स विशेषज्ञ डा. श्रेष्ठसँग काउन्सिलको नियमन, परीक्षा, चिकित्सा शिक्षा र प्रशासनिक काममा लामो अनुभव भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
Read full story at source (baahrakhari.com)