बजारमा तीजको चहलपहल, तस्बिरहरू
ratopati.com · Fri Aug 21 12:16:48 GMT 2026

काठमाडौँ। भदौको सुरुवातसँगै बजारमा हरितालिका तीजको माहोल देखिन थालेको छ। तीजका लागि किनमेल गर्नेको चहलपहल बढेको छ।
महिलालाई उद्यमशीलता र स्वरोजगारतर्फ प्रेरित गर्ने उद्देश्यले काठमाडौँमा २३औँ तीज फेस्टिभल तथा ‘सृजनशील उद्यमी मेला २०८३’ सुरु भएको छ।
Read full story at source (ratopati.com)