प्रधानमन्त्री बालेन पुगेको अस्ताममा खानेपानीको संकट, स्थानीय भन्छन्– हाम्रो कुरा सुनिदिनुस्
setopati.com · Fri Aug 21 12:16:31 GMT 2026

प्रधानमन्त्री बालेन शाह बास बस्न पुगेको अस्ताम गाउँ पोखरासँग जोडिएको एउटा डाँडाको टुप्पामा बसेको छ।
अन्नपूर्ण श्रृङ्खलाको काखमा बसेको यो गाउँसँग माछापुच्छ्रे हिमालले आँखा जुधाउँछ। पूर्वतर्फ मनास्लु र पश्चिमतर्फ धौलागिरी हिमाल देखिने यो गाउँमा पोखराभन्दा पहिले नै बिहानको सूर्योदय हुन्छ।
Read full story at source (setopati.com)