वाणिज्य बैंकका सिइओलाई गभर्नर बन्ने बाटो खुला, सेयर सीमामा कडाइ
setopati.com · Fri Aug 21 12:16:00 GMT 2026

वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) पनि नेपाल राष्ट्र बैंकको गभर्नर बन्न सक्ने भएका छन्।
प्रतिनिधि सभाको अर्थ समितिले शुक्रबार नेपाल राष्ट्र बैंक ऐन, २०८३ माथि दफावार छलफल गर्दै वाणिज्य बैंकका सिइओलाई पनि गभर्नर बन्ने बाटो खुला गर्ने निर्णय गरेको हो।
Read full story at source (setopati.com)