जापानी इन्सेफलाइटिसको प्रकोप : डेढ महिनामा २१ को मृत्यु, वयस्कका लागि छैन खोप
ekantipur.com · Fri Aug 21 12:41:28 GMT 2026

जापानी इन्सेफलाइटिसको प्रकोप : डेढ महिनामा २१ को मृत्यु, वयस्कका लागि छैन खोप
पछिल्लो डेढ महिनामा मात्रै जेईबाट कम्तीमा २१ जनाको मृत्यु भएको छ भने ५९ जना संक्रमित भएका छन् ।विश्व स्वास्थ्य संगठनका अनुसार बाँचेका एक तिहाइ संक्रमित जीवनभरि अपांग हुन्छन् ।
Read full story at source (ekantipur.com)