आधुनिक लन्ड्री समाधानबारे एलजी नेपालले आयोजना गर्यो सेमिनार
nepalviews.com · Fri Aug 21 12:46:53 GMT 2026

काठमाडौं । नेपालमा विस्तार हुँदै गएको कमर्शियल लन्ड्री व्यवसायलाई लक्षित गर्दै सीजी इलेक्ट्रोनिक्स–एलजी नेपालले आधुनिक वाशिङ मेसिनसम्बन्धी सेमिनार आयोजना गरेको छ।
काठमाडौंमा आयोजित सेमिनारमा आतिथ्य, स्वास्थ्य सेवा तथा लन्ड्री क्षेत्रका व्यवसायी, उद्यमी तथा प्रतिनिधिसहित करिब ४० जनाको सहभागिता थियो। कार्यक्रममा नेपालमा कमर्शियल लन्ड्री व्यवसायका सम्भावना, आधुनिक प्रविधिको प्रयोग र सञ्चालन लागत घटाउने उपायबारे जानकारी दिइएको थियो।
Read full story at source (nepalviews.com)