मंसिरदेखि मासु जाँच अनिवार्य, सुध्रिएला बजार ?
onlinekhabar.com · Fri Aug 21 13:00:34 GMT 2026

५ भदौ, काठमाडौं । नेपालीको भान्सामा पाक्ने मासु कति स्वस्थकर छ ? बाटोघाटो, सडक किनार र सटरमा अस्वस्थकर रूपमा काटिएका मासुले जनस्वास्थ्यमा कस्तो असर पारिरहेको छ ?
खुला सडक, खोला किनार र फोहोर आँगनमा मारिएका पशुपन्छीको मासु खाएर नागरिकले आफ्नो स्वास्थ्यमाथि खेलबाड गरिरहेको यथार्थ रोक्न र मासु बजार नियमन गर्न सरकारले साढे दुई दशकअघि ‘पशु वधशाला र मासु जाँच ऐन २०५५’ ल्याएको थियो ।
Read full story at source (onlinekhabar.com)