कर्नाटकविरुद्ध नेपाल ५ विकेटले विजयी, देव खनालको शतक
nagariknews.nagariknetwork.com · Fri Aug 21 13:08:46 GMT 2026
अभ्यास खेलमा नेपालले कर्नाटकलाई ५ विकेटले पराजित गरेको छ। कर्नाटकले दिएको २४३ रनको लक्ष्य नेपालले ४४.३ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो।
कर्नाटकले दिएको २४३ रनकाे लक्ष्य नेपालले ४४.३ ओभरमै पूरा गर्यो। नेपालका देव खनालले उत्कृष्ट प्रदर्शन गर्दै अविजित शतक प्रहार गरे। उनले ११३ बलमा १०० रन बनाउँदै ४ चौका र २ छक्का प्रहार गरे।
Read full story at source (nagariknews.nagariknetwork.com)