यस वर्षको धान रोपाइँ सकियो, गत वर्षभन्दा उत्साहजनक
onlinekhabar.com · Fri Aug 21 13:04:51 GMT 2026

५ भदौ, काठमाडौं । यस वर्षको धान रोपाइँ सकिएको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालय अन्तर्गतको कृषि विभागको अन्तिम तथ्यांक अनुसार देशभरि समग्रमा ९८.५६ प्रतिशत धान रोपाइँ सम्पन्न भएको हो ।
विभागका अनुसार यस वर्ष देशभरि धान रोपाइँ हुने कुल क्षेत्रफल १३ लाख ६९ हजार ६ सय ८० हेक्टर रहेकोमा १३ लाख ५० हजार २४ दशमलव ५ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ ।
Read full story at source (onlinekhabar.com)