सच्याउन भन्दै कांग्रेसको देउवा समूहले फिर्ता ल्यायो रिट निवेदन
onlinekhabar.com · Fri Aug 21 13:01:57 GMT 2026

५ भदौ, काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले पार्टीको १५औं महाधिवेशनको गतिविधि तत्काल रोक्न माग गर्दै गरेको निवेदन फिर्ता ल्याएको छ।
पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान उपसभापति पूर्णबहादुर खड्काको तर्फबाट पेस भएको निवेदन पेस भएको थियो।
Read full story at source (onlinekhabar.com)