स्वचालित प्रणाली अनुरुप भाडा समायोजन गर्न माग
nepalnews.com · Wed Jul 01 08:25:02 GMT 2026

काठमाडौँ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले गए रातिदेखि पेट्रोलियम पदार्थको मूल्य घटेसँगै स्वचालित प्रणालीअनुरुप भाडा समायोजन गर्न सरकारसँग माग गरेको छ।
नेपाल आयल निगमले बुधबार बिहानदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर रु २०, डिजेल/मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँले मूल्य घटाएको थियो।
Read full story at source (nepalnews.com)