प्रस्तावित महाधिवेशन 'अवैधानिक र विभाजनकारी' भएको भन्दै सहभागी नहुन डा. शशांकको अपिल
ratopati.com · Fri Aug 21 13:13:00 GMT 2026

काठमाडौँ। नेपाली कांग्रेसका नेता एवं १५ औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले संस्थापनले घोषणा गरेको महाधिवेशनका गतिविधिहरूमा सहभागी नहुन पार्टीका सबै तहका कार्यकर्ताहरूलाई आह्वान गरेका छन्।
शुक्रबार विज्ञप्ति जारी गर्दै डा. कोइरालाले 'कथित विशेष महाधिवेशन' पक्षले सार्वजनिक गरेको १५ औँ महाधिवेशनको कार्यतालिकालाई अवैधानिक र विभाजनकारीको संज्ञा दिएका हुन्।
Read full story at source (ratopati.com)