उदाउँदै ‘डा. टिकटक’ : मानसिक स्वास्थ्य परामर्श कक्षबाट अब सामाजिक सञ्जालतिर
ratopati.com · Fri Aug 21 13:15:00 GMT 2026

मानसिक स्वास्थ्यसम्बन्धी जानकारी अब मनोवैज्ञानिक वा मनोचिकित्सकको परामर्श कक्षमा मात्र सीमित छैन । टिकटक, इन्स्टाग्रामलगायत सामाजिक सञ्जालमा समेत मानसिक स्वास्थ्यसम्बन्धी सामग्री तीव्र रूपमा फैलिरहेका छन् ।
चिन्ता, एडीएचडी, आघात, डिप्रेसन तथा अन्य मानसिक स्वास्थ्य समस्याबारे विशेषज्ञहरूले सरल भाषामा जानकारी दिने, गलत धारणाको खण्डन गर्ने र दैनिक जीवनमा उपयोगी सुझाव दिने क्रम बढेको छ ।
Read full story at source (ratopati.com)