साप्ताहिक समाचार : बिजुलीको महसुल घटाइँदै, कृषि बीमा प्रदेश सरकारले हेर्ने, वाणिज्य बैंकहरूको खुद नाफा ३२.२७ प्रतिशतले बढ्यो र अमेरिकी राष्ट्रिय ऋण ४०० खर्ब डलरबाट उकालो
khabarhub.com · Fri Aug 21 13:10:42 GMT 2026

बैंकमा थुप्रिँदै तरलता : नआत्तिन अर्थविदको सुझाव
पछिल्लो समय नेपालको बैंकिङ क्षेत्रमा निक्षेप थुप्रिँदै गएको छ । तर, त्यसको अनुपातमा ऋण प्रवाह हुन सकेको छैन । जसको कारण निरन्तर रूपमा मुद्दति निक्षेप र कर्जा दुवैतर्फको ब्याजदर घट्दै गएको छ ।
Read full story at source (khabarhub.com)