मानवअधिकार आयोगको प्रतिवेदन कार्यान्वयन माग गरिएको रिट दरपिठ
baahrakhari.com · Wed Jul 01 08:24:27 GMT 2026

काठमाडौं । सर्वोच्च अदालत प्रशासनले जेनजी आन्दोलनसम्बन्धी राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन कार्यान्वयनको माग गर्दै दायर रिट दरपिठ (दर्ता अस्वीकार) गरेको छ ।
अधिवक्ता डा. प्रेमराज सिलवालले असार ४ गते रिट दायर गरेका थिए । सर्वोच्च प्रशासनले असार १५ मा दरपिठ गरिदिएको हो । दरपिठविरुद्ध अधिवक्ता सिलवाल निवेदन लिएर गएका छन् । उनको निवेदन बिहीबार इजलाससमक्ष पेस हुने अधिवक्ता सिलवालले बाह्रखरी लाई जानकारी दिए ।
Read full story at source (baahrakhari.com)