ग्राहकको डेढ करोड बढी रकम चोर्ने एनआईएमबिका पियन कारागार चलान
arthasarokar.com · Sun May 17 03:13:03 GMT 2026
काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि) का कर्मचारी कारागार चलान भएका छन् । ग्राहकको रकम आफ्नो खातामा ट्रान्सफर गरेर घोटाला गरेको कसुरमा पक्राउ परेका बैंकको तौलिहवा शाखाका कर्मचारी रिसभ कार्की कारागार चलान भएका हुन् ।
Read full story at source (arthasarokar.com)