१५औँ महाधिवेशनको विरोधमा शशांक पनि उत्रिए : गरे यस्तो अपिल
nepallive.com · Fri Aug 21 13:21:38 GMT 2026

काठमाडौं – नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालाले पार्टीको १५औँ महाधिवेशन प्रक्रियामा सहभागी नहुन नेता–कार्यकर्तालाई अपिल गरेका छन्।
‘१५ औँ केन्द्रीय महाधिवेशन तयारी समिति’का नाममा विज्ञप्ति जारी गर्दै कोइरालाले विशेष महाधिवेशनबाट बनेको कार्यसमितिले महाधिवेशन गराउँदा पार्टीका सबै तहका संरचनामा विभाजनको प्रक्रिया सुरु हुने दाबी गरेका छन्। त्यसैले असोज १६ देखि १९ गतेसम्म तय गरिएको महाधिवेशनमा सहभागी नहुन उनले आग्रह गरेका हुन्।
Read full story at source (nepallive.com)