चार यातायात कार्यालयमा हेलो सरकार र सतर्कता केन्द्रको अनुगमन
lokaantar.com

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतका सतर्कता केन्द्र र हेलो सरकारको संयुक्त टोलीले आज चारवटा यातायात व्यवस्था कार्यालयमा अनुगमन गरेको छ ।
अनुगमन टोलीले ती कार्यालयको सेवा प्रवाहको अवस्थाबारे जानकारी लिनुका साथै सेवा क्षेत्र सुदृढीकरणका लागि आवश्यक समन्वय तथा सहजीकरण गरेको हो ।
Read full story at source (lokaantar.com)