बलिउडका चर्चित गायक शान काठमाडौंमा
nagariknews.nagariknetwork.com · Fri Aug 21 13:00:06 GMT 2026

बलिउडका चर्चित गायक शान्तनु मुखर्जी (शान) शुक्रबार काठमाडौं आएका छन्।
ठमेलस्थित क्लब नोभामा शनिबार राति आयोजना हुने साङ्गीतिक कार्यक्रममा प्रस्तुति दिन उनी नेपाल आएका हुन्।
Read full story at source (nagariknews.nagariknetwork.com)