आशिका तामाङ र नगरप्रमुखहरूबीच चर्काचर्की, भएको के थियो ?
baahrakhari.com · Fri Aug 21 13:41:20 GMT 2026

काठमाडौं । काठमाडौं उपत्यकासहितको फोहोर व्यवस्थापनसम्बन्धी बैठकमा सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङ र स्थानीय तहका प्रमुखहरूबीच विवाद भएको छ ।
शुक्रबार सिंहदरबारमा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सनाले बञ्चरेडाँडमा फोहोर व्यवस्थापन गर्दै आएका काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरूसँगको छलफल राखेका थिए ।
Read full story at source (baahrakhari.com)