बल्खुदेखि बालकुमारीसम्म सडक बत्तीले झिलिमिली (तस्बिरहरू)
setopati.com · Fri Aug 21 13:47:00 GMT 2026

कोटेश्वर–कलंकी सडकखण्डअन्तर्गत ललितपुर महानगरपालिकाको बल्खुदेखि बालकुमारी सम्मको सडकखण्ड रातको समयमा झिलिमिली देखिन थालेको छ।
बुधबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको सडक बत्ती करिब १३ करोड रुपैयाँको लगानीमा निर्माण गरिएको हो।
Read full story at source (setopati.com)