सर्वोच्चको टिप्पणी: सरकारी अस्पतालका चिकित्सकले लापरबाही गरे भ्रष्टाचार मुद्दा चल्न सक्छ
ekantipur.com · Fri Aug 21 13:48:37 GMT 2026

सर्वोच्चको टिप्पणी: सरकारी अस्पतालका चिकित्सकले लापरबाही गरे भ्रष्टाचार मुद्दा चल्न सक्छ
न्यायाधीशद्धय हरिप्रसाद फुयाँल र मेघराज पोखरेलको इजलासले धनुषाकी १२ वर्षीया बालिकाको बलात्कार मुद्दामा फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै यस्तो व्याख्या गरेको हो ।
Read full story at source (ekantipur.com)