सीमा रक्षकलाई दुःख दिँदैनौं, तस्करविरुद्ध निर्मम हुन्छौं : अर्थमन्त्री वाग्ले
ekantipur.com · Fri Aug 21 13:50:47 GMT 2026

सीमा रक्षकलाई दुःख दिँदैनौं, तस्करविरुद्ध निर्मम हुन्छौं : अर्थमन्त्री वाग्ले
अर्थमन्त्री स्वर्णिम वाग्लेले भने, ' सीमाको रक्षा गरेर बसेका सिधासाधा मधेशका दिदीबहिनी तथा दाजुभाइहरूलाई राहत दिऔँ भनेर हामीले सशस्त्र प्रहरीलाई भनेका छौँ, परेको अवस्थामा आँखा चिम्लिदिनूस् पनि भनेका छौँ ।'
Read full story at source (ekantipur.com)