सेजबाट बाहिरिने उद्योगले बनेका संरचना बेच्न नपाउने, कवाड बनाउनुपर्ने बाध्यता
onlinekhabar.com · Fri Aug 21 13:59:14 GMT 2026

५ भदौ, बुटवल । विशेष आर्थिक क्षेत्र (सेज) को जग्गा बहाल सम्बन्धी प्रावधानले सेजबाट बाहिरिने उद्योगीले उद्योगको संरचना सेज अन्य उद्योगीलाई बिक्री गर्न नमिल्दा-नपाउँदा करोडौँ लागतमा निर्मित संरचना आफै भत्काएर कवाडको मूल्यमा दिनुपर्ने बाध्यता रहेको छ ।
भैरहवा सेजमा सञ्चालनमा आएर वहिगर्मित पञ्चकन्या एसएस एक्सपोर्टले उद्योगका सेड तथा भौतिक संरचना बिक्री गर्न नपाएपछि यो समस्या बाहिर आएको हो ।
Read full story at source (onlinekhabar.com)