३ वर्षीया बालिका हत्या : दोषीलाई कडा कारबाही गर्न गगन थापाको माग
lokaantar.com

नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जीतपुरसिमरा–१ की ३ वर्षीया बालिकामाथि भएको जघन्य अपराध र हत्याप्रति दुःख व्यक्त गर्दै घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कडा कारबाही गर्न सरकारसँग माग गरेका छन्।
शुक्रबार साँझ सामाजिक सञ्जालमार्फत थापाले बालिकाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।
Read full story at source (lokaantar.com)