गरिमालाई न्यायको माग्दै गोलबजारमा प्रदर्शन (तस्बिरहरू)
khabarhub.com · Fri Aug 21 14:01:12 GMT 2026

काठमाडौं – बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ दशधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाको विरोध गर्दै सिरहाको गोलबजारमा शुक्रबार युवाहरूले प्रदर्शन गरेका छन् ।
इलाका प्रहरी कार्यालय गोलबजारअगाडिबाट सुरु भएको र्याली भूमिजा अस्पतालको गल्ली हुँदै गोलबजारको मुख्य चोक गोलपार्कमा पुगेर कोणसभामा परिणत भएको थियो ।
Read full story at source (khabarhub.com)