उपत्यकाको फोहर व्यवस्थापन गर्न सबै पालिका स्पष्ट कार्ययोजना बनाएर अघि बढ्ने
himalpress.com · Fri Aug 21 14:07:03 GMT 2026

काठमाडौँ- काठमाडौँ उपत्यकाको फोहरमैला व्यवस्थापनका विद्यमान समस्या, त्यसको समाधान तथा दीर्घकालीन व्यवस्थापनको उपायबारे उच्चस्तरीय अन्तरनिकाय छलफल सम्पन्न भएको छ।
शुक्रबार पूर्वाधार विकास मन्त्रालयमा नुवाकोट क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य एवं सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाको अध्यक्षतामा भएको छलफलमा उपत्यकाका विभिन्न पालिकाका प्रमुख, वातावरण विभागका अधिकारी, फोहर व्यवस्थापनसँग जोडिएका सम्बन्धित निकायका प्रमुख, फोहरमैला व्यवस्थापनविज्ञ तथा बञ्चरेडाँडा फोहरमैला व्यवस्थापनस्थलबाट प्रभावित स्थानीयवासीका प्रतिनिधिको सहभागिता थियो।
Read full story at source (himalpress.com)