एसिसी प्रिमियर कपअघि देव खनालको शतक
setopati.com · Fri Aug 21 14:02:00 GMT 2026
एसिसी प्रिमियर कपको तयारीका लागि भारतको बेंगलुरुमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित निकालेको छ।
नेपालले शुक्रबार भएको खेलमा कर्नाटाकालाई ५ विकेटले पराजित गर्यो।
Read full story at source (setopati.com)