किस्ट शिक्षण अस्पतालमा सामाजिक सुरक्षा कोष र सञ्चय कोषको सेवा लागु
baahrakhari.com · Wed Jul 01 08:33:14 GMT 2026

काठमाडौं । किस्ट शिक्षण अस्पतालले सामाजिक सुरक्षा कोष (एसएसएफ) तथा कर्मचारी सञ्चय कोष (पीएफ) अन्तर्गत आबद्ध सेवाग्राहीका लागि गुणस्तरीय तथा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको जनाएको छ ।
अस्पतालका अनुसार, सामाजिक सुरक्षा कोष वा कर्मचारी सञ्चय कोषका सदस्यले आफूलाई प्राप्त स्वास्थ्य सुविधाको पूर्ण लाभ किस्ट शिक्षण अस्पतालबाट लिन सक्नेछन् ।
Read full story at source (baahrakhari.com)