सँगै ज्याला मजदुरी काम गर्ने साथीमाथि धारिलो हतियार प्रहार गरी हत्या
setopati.com · Fri Aug 21 14:14:00 GMT 2026

बागलुङको काठेखोला गाउँपालिका–३ माझँकटेरामा सँगै लेबर काम गर्ने साथीको धारिलो हतियार (चक्कु) प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा ढोरपाटन नगरपालिका–६ घर भएका २५ वर्षीय अर्जुन घर्ती मगर र ढोरपाटन नगरपालिका–५ घर भएका ३६ वर्षीय रिखे दमाई रहेका छन्।
Read full story at source (setopati.com)