शाकाहारी आहारले शरीरको तौल घटाउँछ ?
nepalviews.com · Fri Aug 21 14:10:34 GMT 2026

एजेन्सी । कम बोसोयुक्त शाकाहारी (भेगन)आहारले निरन्तर भोकसँग जुध्नुपर्ने आवश्यकता बिना नै तौल घटाउन सहयोग गर्न सक्ने एक अध्ययनले देखाएको छ ।
१६ हप्तासम्म गरिएको एक क्लिनिकल परीक्षणमा फलफूल, तरकारी, अन्न तथा गेडागुडीमा केन्द्रित आहार अपनाएका सहभागीहरूले कुल खानाको मात्रा लगभग उस्तै खाए पनि प्रतिदिन करिब ३५७ क्यालोरी कम उपभोग गरेका थिए ।
Read full story at source (nepalviews.com)