सिंहदरबार, सर्वोच्च अदालत जलाउन रसायन प्रयोग गरिएको थियो? भारत पठाइएको नमूनाले के देखायो?
setopati.com · Fri Aug 21 14:17:00 GMT 2026
सोडियम र म्याग्नेसियम जस्ता रसायन प्रयोग भएको आशंका गरेको थियो न्यूयोर्क टाइम्सले, के त्यो सत्य हो?
उक्त रिपोर्टमा भनिएको थियो — 'नेपालमा भएको आगजनी तत्कालको आक्रोश जस्तो देखियो, तर प्रमाणले अर्कै संकेत गर्छ।'
Read full story at source (setopati.com)