नेकपाले टुंग्यायो सुदूरपश्चिममा मन्त्री र राज्यमन्त्री, आजै शपथको तयारी
ratopati.com · Fri Aug 21 14:20:51 GMT 2026

धनगढी। सुदूरपश्चिम प्रदेश सरकार विस्तारका लागि नेकपाले मन्त्रीहरूको नाम टुङ्गो लगाएको छ। नेकपाले प्रदेश सरकारमा सहभागी हुने तीन मन्त्री र दुई राज्यमन्त्रीको नाम तय गरेको हो।
प्रकाश रावललाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, ओम विक्रम भाट ‘सरल’लाई भौतिक पूर्वाधार विकास मन्त्रालय र खुसीराम चौधरीलाई आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी दिने निर्णय भएको छ।
Read full story at source (ratopati.com)