गरिमा चौधरी हत्या प्रकरणमा सरकारलाई गगन थापाको प्रश्न– ‘के राज्यले परिवारको पीडा बुझेको छ?’
nepallive.com · Fri Aug 21 14:20:17 GMT 2026

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की ३ वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराध र हत्याप्रति गहिरो दुःख व्यक्त गर्दै घटनाको निष्पक्ष र प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानुनबमोजिम कारबाही गर्न सरकारसँग माग गरेका छन्।
शुक्रबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै थापाले गरिमाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।
Read full story at source (nepallive.com)