‘बा : एक योद्धा’ को ट्रेलर सार्वजनिक
ratopati.com · Fri Aug 21 14:34:33 GMT 2026

काठमाडौँ। हरि लम्साल निर्देशित चलचित्र ‘बा : एक योद्धा’ को ट्रेलर सार्वजनिक गरिएको छ। कमलपोखरीस्थित बिग मुभिजमा शुक्रबार आयोजित एक कार्यक्रमकाबिच सार्वजनिक ट्रेलरको केन्द्रमा बुबाको संघर्ष छ।
आफ्नो सन्तानको सुख र खुसीका लागि बुवा जस्तो सुकै त्याग, संघर्ष र बलिदानी दिन तयार हुन्छ भन्ने बिषय ट्रेलरले देखाएको छ । आफ्ना सन्तानका लागि बलिदान दिन तयार हुने बाबुआमा तर त्यसको गुन भुल्ने समाज निर्माण हुँदै गएको समेत ट्रेलरले बुझाउन खोजेको छ ।
Read full story at source (ratopati.com)