पोखरा एभेन्जर्सको हेलमेट पार्टनरमा नेपोभिट टायल्स
ratopati.com · Fri Aug 21 14:37:30 GMT 2026
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि पोखरा एभेन्जर्सले तीन साझेदार संस्थासँग सम्झौता गरेको छ।
टोलीले नेपाल सेरामिक इण्डस्ट्रीको उत्पादन नेपोभिट टायल्सलाई हेलमेट पार्टनर तथा माईक्रोलाईफलाई मेडिकल र सिनर्जी ल एण्ड च्याम्बर्सलाई लेगल पार्टनरका रूपमा अनुबन्ध गरेको छ।
Read full story at source (ratopati.com)